युवाहरूद्वारा ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया
- आश्विन १९, २०७७
भक्तपुर १८ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर जिल्ला समितिले सङ्घको २९ औँ स्थापना दिवसको अवसरमा पत्रकार समाज नेपालद्वारा प्रकाशित ‘चिलीमा फासीवादको प्रतिरोध’ पुस्तकको अन्तरक्रिया शनिबार जूममार्फत सम्पन्न ग¥यो ।...