पार्टी प्रकाशन अध्ययनमा जोड
- श्रावण २५, २०७७
काठमाडौँ, २४ साउन । नेपाल मजदुर किसान पार्टी, तारकेश्वर नगर समितिको आयोजनामा तारकेश्वर नपा ७ फुटुङ्गमा पार्टी प्रकाशन ‘मजदुर–किसान’ वर्ष १० अङ्क १ को अन्तरक्रिया कार्यक्रम भयो । उक्त अन्तरक्रिया कार्यक्रममा...