तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख भक्तपुरमा
- श्रावण १४, २०७७
भक्तपुर, १३ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग दाङ जिल्ला तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले मङ्गलबार भेट गर्नुभयो । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित लिबालीस्थित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ...