बिल मिलाएर हुने भ्रष्टाचारबाट जनता समस्यामा
- असार २८, २०७७
भक्तपुर २७, असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सांसद प्रेम सुवालले बिल मिलाएर खाने, कोषको दुरुपयोग गर्ने, योजनाहरूमा कमिसन खानेजस्ता भ्रष्टाचारजन्य काम सरकारी कार्यालयमा भइरहेको बताउनुभएको...