‘हजुरबुबाका चिठ्ठी’ बारे गोष्ठी
- मंसिर २७, २०७६
भक्तपुर, २६ मंसिर । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, बाल विकास एकाइको आयोजनामा हरिबहादुर श्रेष्ठद्वारा लिखितद्वारा पुस्तक ‘हजुरबुबाका चिठ्ठी’ बारे बुधबार अध्ययन गोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज...