अक्टोबर क्रान्ति र यसको महत्वबारे बाँकेमा प्रशिक्षण
- कार्तिक २३, २०७६
बाँके, २२ कार्तिक । महान समाजवादी अक्टोबर क्रान्ति दिवसको अवसर पारी ‘अक्टोबर क्रान्ति र यसको महत्व’बारे शुक्रबार नेपालगञ्जमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल मजदुर किसान पार्टी बाँके...