सीटीएलमा मजदुर भेला
- जेष्ठ २९, २०७६
भक्तपुर, २८ जेठ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सीटीएल फार्मेस्युटिकल्स एकाइ समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको जन्म दिवस मनाइयो । भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका...
भक्तपुर, २८ जेठ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सीटीएल फार्मेस्युटिकल्स एकाइ समितिको आयोजनामा विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको जन्म दिवस मनाइयो । भेलामा नेपाल क्रान्तिकारी मजदुर सङ्घका...
– वासुदेव पौडेल रामसार सूचीमा सूचीकृत पोखराका तालमध्येका रुपाताल र बेगनासतालको बीच पचभैयामा निर्माणाधीन खुला चिडियाखाना आगामी साउन १ गतेदेखि सञ्चालनमा आउने भएको छ । ‘पोखरा जुलोजिकल पार्क’ नाम...
भक्तपुर, २४ जेठ । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको नेतृत्वमा गएको किसान प्रतिनिधिमण्डलले शुक्रबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई भेटी किसान समस्या र भूकम्प पीडितको...
भक्तपुर, २४ जेठ । नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागले शुक्रबार विशेष समारोहबीच चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे विचार गोष्ठीको आयोजना ग¥यो । विचार गोष्ठीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)...
दैलेख, २३ जेठ । नेपाल मजदुर किसान पार्टी महाबुँ गाउँपालिकाको छैटौँ गाउँपालिका सम्मेलन काप्रीखोलामा भयो । कार्यक्रमको उद्घाटन नेपाल मजदुर किसान पार्टी केन्द्रीय सदस्य एवम् पार्टी जिल्ला समिति दैलेखका अध्यक्ष जग्यबहादुर...
भक्तपुर, २३ जेठ । नेपाल क्रान्तिकारी युवा सङ्घ भक्तपुर नगर समितिको आयोजनामा युवा बुलेटिन वर्ष ४ अङ्क १, २०७६ बारे अध्ययन गोष्ठी बिहीबार सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका...
भक्तपुर, २३ जेठ । ‘‘विश्वका जनता जतिजति साम्राज्यवाद र नवउपनिवेशवादविरूद्ध सचेत र जागरूक बन्दै आएका छन्, त्यतित्यति संरा अमेरिकी साम्राज्यवाद असफल हुँदै भाग्न परिरहेको छ । भेनेजुयलामाथि सैनिक हस्तक्षेपको लागि तयार...
भक्तपुर, १८ जेठ । वागीश्वरी कलेज अर्थशास्त्र विभागको आयोजनामा शनिबार आव २०७६/७७ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममानेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले चालू आव...