बलम्बुमा समसामयिक विषयमा कोणसभा
- जेष्ठ १४, २०७६
काठमाडाँै, १३ जेठ । नेपाल मजदुर किसान पार्टी चन्द्रागिरी नगर समितिको आयोजनामा बलम्बुमा सोमबार समसामयिक विषयमा कोणसभा भयो । सभामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले हिजो अल्पमतको सरकार भएकोले सरकारमा रहेर...