शङ्खरापुरमा तिसौँ परिषद्को सन्देश
- फाल्गुन १२, २०७५
काठमाडौँ, ११ फागुन । नेपाल मजदुर किसान पार्टीसँग आवद्ध किसान, मजदुर, शिक्षक र युवाहरूको एक भेला काठमाडौँको शंखरापुरमा शनिबार भयो । भेलामा नेमकिपाका केन्द्रीय सदस्य राजवीर डंगोलले नेमकिपाको तीसौँ परिषद्को सन्देश...