संशोधनवादीहरू स्वार्थको लागि देश बेच्न पछि नपर्ने
- माघ २०, २०७५
मध्यपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टी स्थापनाकालदेखि नै पञ्चायत, निरङ्कुशतन्त्र, अराजकतावाद, भारतीय विस्तारवाद तथा भारतीय एकाधिकार पुँजीसित एक्लै सङ्घर्ष गर्दै झन् शक्तिशाली तथा सङ्गठित हुँदै आइरहेको छ ।...