‘सी’ डिभिजन लिगको लागि खेलाडी छनोट कार्यक्रम
- भाद्र ११, २०७९
भक्तपुर, १० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा आयोजना गरिने ‘सी’ डिभिजन लिगको लागि खेलाडी छनोट कार्यक्रमको शुक्रबार महेश्वरी खेलमैदानमा निरीक्षण तथा...