नेपाल भलिबल टीम रजत पदकसहित काठमाडौँ फिर्ता
- आश्विन २९, २०८१
काठमाडौँ, २८ असोज । श्रीलङ्काको कोलोम्बोमा सम्पन्न काभा २० वर्षमुनिको पुरुष भलिबल प्रतियोगिता २०२४ मा नेपालले दोस्रो स्थान हासिल गरी शिल्डसहित नेपाल भलिबल सङ्घका उपाध्यक्ष एवं रेफ्री डेलिगेट गौतमप्रसाद...