टी–ट्वान्टी क्रिकेट टुर्नामेन्टको ट्रफी अनावरण
- जेष्ठ १२, २०८१
भक्तपुर, जेठ ११ । भक्तपुर जिल्ला क्रिकेट सङ्घको आयोजनामा जेठ १२—१९ गतेसम्म हुने पुरुष र महिला एन.सी.सी. आमन्त्रित उपत्यकाव्यापी टी ट्वान्टी क्रिकेट टुर्नामेन्टको ट्रफी अनावरण तथा जिल्लास्तरीय महिला टीमहरूको...