“नेमकिपा कम्युनिस्ट सिद्धान्त र विचारअनुसार निरन्तर सङ्घर्षरत छ”
- माघ २१, २०८०
भक्तपुर, २० माघ । “नेपाल मजदुर किसान पार्टी आधा शताब्दीसम्म कम्युनिस्ट पार्टीको विचार र सिद्धान्तअनुसार निरन्तर सङ्घर्षरत पार्टी हो । पद र पैसाको लोभ नगरी समाजवादी विचारबाट बिचलित नभई...