भक्तपुर साकोस ¥यापिड नेसनल चेस च्याम्पियनशीपमा रूपेश जैसवाल प्रथम
- कार्तिक १९, २०८०
भक्तपुर, १८ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा कार्तिक १७ र १८ गते भएको भक्तपुर साकोस ¥यापिड नेसनल चेस च्याम्पियनशीपमा नेपाल च्याम्पियन रूपेश जैसवाल...