भलिबल खेल’ नेपालको राष्ट्रिय खेल घोषणा दिवसको अवसरमा प्रवचन
- जेष्ठ ९, २०७९
भक्तपुर, ८ जेठ । “खराब व्यवस्थामा असल शासनको अपेक्षा गर्नु गलत हुन्छ । पुँजीवादी व्यवस्थामा पक्षपात, भेदभाव र भ्रष्टाचारले जरा गाडेको हुन्छ । गरिब जनताका छोराछोरीहरू अवसरबाट वञ्चित हुन्छन् । खेल क्षेत्रको विकासको...