नदेज्दा कप फुटबलः नेपालद्वारा किर्गिस्तान पराजित
- भाद्र २२, २०७६
काठमाडौँ, २२ भदौ (रासस) : नेपालले किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा घरेलु टोलीलाई पराजित गरेको छ । काराकोलस्थित केन्द्रीय रङ्गशालामा भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले...