अन्तर विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत खोखो,पोर्टबल र कसिमला पाँय् खेलको नतिजा खोखो खेल
- मंसिर २७, २०८२
भक्तपुर, २६ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खो खो खेलमा माउन्ट भ्यालीले समाज सुधार विद्यालयलाई १२ का विरूद्ध १३, पारागन स्कूलले एभरेस्ट स्कूललाई...