भक्तपुर महोत्सवबारे भनपाको प्रेस विज्ञप्ति
- कार्तिक २९, २०८१
(भनपाका प्रमुख एवम् भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले कार्तिक २८ गते भएको पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्ति – सं.) १. परिचय : नेपालकै सानो जिल्ला (११९...
(भनपाका प्रमुख एवम् भक्तपुर महोत्सव मूल समारोह समितिका संयोजक सुनिल प्रजापतिले कार्तिक २८ गते भएको पत्रकार सम्मेलनमा प्रस्तुत प्रेस विज्ञप्ति – सं.) १. परिचय : नेपालकै सानो जिल्ला (११९...
विषय प्रवेश प्रकृतिमा रहेका सजीवहरूको अस्तित्व कायम गर्न एक आपसको सहयोग अपरिहार्य रहेको हुन्छ । कमिलाको ताँती, कागको बथान र गौँथलीको चिरबिर यसको उदाहरण हो । मानव सभ्यताको विकास चरणका ढुङ्गे...
नेवाः नेपाःमण्डलको आदिवासी जाति हो । नेवाःको शाब्दिक अर्थ नेपालको बासिन्दा हो । नेवाःहरूको मूलथलो उपत्यका हो । उपत्यकामा रहेका नेवाःहरू मध्यकाल अर्थात् विसं ९३७ देखि १८२६ सम्म व्यापार...
भक्तपुर, १९ कार्तिक । भक्तपुर बचत तथा ऋण सहकारी संस्थाको २८ औँ स्थापना दिवसको अवसरमा ‘वर्तमान समयमा सहकारीको समस्या’ विषयक अन्तरक्रिया कार्यक्रम सोमबार एक विशेष समारोहबिच सम्पन्न भयो ।...
भक्तपुर, १७ कार्तिक । नेपाल संवत् ११४५, तिहार तथा छठको अवसरमा सूर्यविनायक प्रगतिशील सांस्कृतिक समाजले शुभकामना ¥यालीको आयोजना गरेको छ । शनिबार बिहान आयोजित शुभकामना ¥यालीमा युवायुवतीलगायतले बाँसुरी तथा...
भक्तपुर, ८ कार्तिक । भक्तपुर महोत्सव मूल समितिका अध्यक्ष एवं नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर महोत्सव २०८१ मूल समितिको बैठक बिहीबार बस्यो । बैठकमा प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर...
‘परालको एउटा त्यान्द्रो चुँडिन्छ तर डोरी बनाइए बलियो हुन्छ’ भन्ने भनाइ समाजमा प्रचलित छ । समाजको समग्र विकासको लागि एकल प्रयास असम्भव हुन्छ, सामूहिक प्रयास र लगावले नै समाज...
एउटा ठुलो बैठक कोठा छ, गोलो आकारको एक टेबुलको चारैतिर मेचहरू राखिएका छन् । ती मेचहरू होचो र उँचो गर्न हुने खालका छन् । बैठक कोठाको चारै दिशामा कोठाका...