जात्रा सञ्चालन गर्नेबारे सम्बन्धित सरोकारवालाबिच सहमति : फागुन २६ र २७ गते धुलिखेलमा नवदुर्गाको जात्रा
- फाल्गुन २३, २०८१
- नारायणमान वनमाला
ऐतिहासिक तथा सांस्कृतिक नगर भक्तपुरको प्रसिद्ध लिच्छविकालीन नवदुर्गा देवगणको जात्रा हरेक वर्ष विभिन्न ठाउँमा सञ्चालन भइरहेको कुरा यहाँहरूमा जानकारी छ । मानव समाजमा आधारित नवदुर्गा भवानी देवगणको माछा समाउने...