समाजले होस पु¥याउनुपर्ने विषय
- भाद्र २६, २०८३
देश होस् वा विदेश, सहर होस् वा जिल्ला र गाउँ, जहाँ होस् ठुलठुला प्राकृतिक प्रकोप (बाढी–पहिरो, भूकम्प, आँधीबेहरी), कोरोनाजस्तै रोगव्याधिको बेला अनेक सरकारी निकाय र समाज रोकथाम र उद्धारको...
देश होस् वा विदेश, सहर होस् वा जिल्ला र गाउँ, जहाँ होस् ठुलठुला प्राकृतिक प्रकोप (बाढी–पहिरो, भूकम्प, आँधीबेहरी), कोरोनाजस्तै रोगव्याधिको बेला अनेक सरकारी निकाय र समाज रोकथाम र उद्धारको...
केही दिनपहिले काम विशेषले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (काउखालि) को भक्तपुर शाखामा गएको थिएँ । त्यहाँ एकजना ग्राहकले ढल निकास बन्द भएकोले खोलिदिन अनुरोध गरे । त्यहाँका कर्मचारीले नगरपालिकालाई...
एकदिन म खाना खाएर वडा कार्यालयमा जान तयारी गर्दै थिएँ । त्यही समयमा घरमा एकजना महिला आइपुग्नुभयो । मैले उहाँलाई वडा कार्यालयमा जाने समय भएकोले वडामा नै गएर कुरा...
भक्तपुर, २३ जेठ । भनपा ४ वडा कार्यालयको आयोजनामा शनिबार आ.व.२०८३८४ को लागि योजना छनोट गर्न स्थानीय कुथुमला भेगमा टोलवासीहरूसँग राय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भयो । सभापति एवं...
भक्तपुर,२३ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लको आयोजनामा ‘अपराधमा महिला’ विषयमा दोस्रो राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भयो । ख्वप इन्जिनियरिङ कलेजको सभा हलमा सम्पन्न उक्त कार्यक्रमको...
रातको १२ बज्न लागेको थियो । राष्ट्रिय टेबुलटेनिस खेलाडी रामुले आफ्नो डायरी लेख्दै गयो । आज २३ डिसेम्बर २०९९ । म बिहान ७ बजे कौसीमा गएँ, वातावरण चिसो थियो र...
भक्तपुर, २७ चैत । प्रसिद्ध बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना सभा तौमढी सम्पन्न भयो । कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रा...
बुटवल, १४ फागुन । नेपाल मजदुर किसान पार्टीले बिहीबार पश्चिम नवलपरासी क्षेत्र नं. २ का सुनवल, परासी, भूमहीलगायत बजारहरूमा घरदैलो तथा कोणसभाहरू सम्पन्न गरेको छ । कोणसभाहरूमा नेपाल मजदुर...