चार्वाक दर्शन : एक चर्चा
- आश्विन १८, २०८०
- सुन्दर
चार्वाक दर्शन अध्ययनको लागि चार्वाकवादीहरूले लेखेका आधिकारिक साहित्य उपलब्ध छैन, अनि चार्वाकको आलोचना, खण्डन, विरोध र निन्दा गरिएका साहित्यहरूको आधारमा चार्वाकबारे अध्ययन गर्नुपर्ने बाध्यता रहेको अध्येताहरूको भनाइ छ ।...