उपत्यकाका नगर प्रमुखहरूबीच काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनबारे छलफल
- श्रावण २१, २०७९
भक्तपुर, २० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको अध्यक्षतामा काठमाडौँ उपत्यकामा पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन सम्बन्धमा शुक्रबार काठमाडौँ उपत्यकाका प्रमुख एवम् प्रमुख प्रशासकीय अधिकृतहरूबीच छलफल...