शिक्षालयसम्बन्धी कानुन र शिक्षक सरुवामा स्थानीय सरकारको चासो
- मंसिर २६, २०७८
- रामप्रसाद प्रजापति
शिक्षक सम्मानजनक पेशा शिक्षकले ज्ञानको ज्योति बाल्छ । शिक्षकले विद्यालयमा सिकाइ सहजीकरण गर्छ । शिक्षक समाजका अगुवा, मार्गदर्शक, अभिभावक समेत हुन् । त्यसकारण, शिक्षण पेशालाई अरू पेशाभन्दा सम्मानजनक मानिन्छ । आफूले सिकाएका विद्यार्थी...