जन्मको आधारमा नागरिकता देश हितविपरीत
- जेष्ठ १६, २०७८
काठमाडौँ, १५ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा शनिबार जुममा ‘समसामयिक राजनीतिक परिस्थिति’ बारे अनलाइन प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा नेमकिपाका...