हरित र पर्यावरणमैत्री विकासतिर चीन
- बैशाख २६, २०७८
औद्योगिकरणको सुरुवातयता मानिसले अभूतपूर्व भौतिक सम्पत्तिको जोगाड गरिसकेको छ । तथापि, यो समृद्धिको लागि प्रकृतिले ठुलो मूल्य चुकाउनुपरेको छ । ग्लोबल फुटप्रिन्ट नेटवर्कका अनुसार आजभोलि मानिसले यति धेरै पर्यावरणीय स्रोतको प्रयोग...