के महँगी घटेकै हो ?
- चैत्र ४, २०७७
- –प्रकाश
महँगीले आम उपभोक्ताको ढाड सेकिरहेको बेला नेपाल राष्ट्र बैङ्कले मङ्गलबार एक प्रतिवेदन सार्वजनिक गर्दै महँगी घटेको बताएको छ । राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक स्थिति विषयको मासिक प्रतिवेदनले...