नारी शिक्षाको चाहना हत्या–हिंसारहित कामना !
- फाल्गुन २५, २०७७
- लालबहादुर भुजेल
विश्वविधातालाई सृष्टि गर्ने सिलसिलामा सुरुमा विभिन्न थरिका वस्तु र जीवहरूको जरुरत पर्न थाल्यो । पृथ्वी निर्माण गर्ने क्रममा माटो–ढुङ्गो आवश्यक प¥यो । चन्द्रको आभालाई अति शीतल र सूर्यको किरणलाई ज्यादै तातो...