छिनछिनमा अघोषित लोडसेडिङ्ग
- पुष २०, २०७७
- – सुमन श्रेष्ठ
सरकार देश र जनताप्रति जिम्मेवार नहुँदा विगतमा दिनको १८ घण्टासम्म लोडसेडिङ्ग भएको थियो । जलस्रोतको धनी देशमा वर्षौँसम्म १४–१८ घण्टा लोडसेडिङ्ग हुनु सत्तासीन दलको गैरजिम्मेवारी नै हो । लोडसेडिङ्गको बेला मुलुक...