आफ्नो खेतमा धान रोप्न गएका किसानमाथि प्रहरी दमन, दमनको विरोधमा मसाल जुलुस
- असार २१, २०७७
ललितपुर, २० असार । जनसरोकार समिति खोकनाको आह्वानमा शनिबार खोकनाको खुडोल फाँटमा सशस्त्र प्रहरी र प्रहरीले हवाई फायर, अश्रुग्यास र लाठी प्रहार गरे पनि स्थानीय जग्गा पीडित किसानहरूले धान रोपाइँ...