सूर्यविनायक–धुलिखेल सडक आयोजनाको काम जनतालाई समस्या नहुने गरी गर्नुपर्नेमा जोड
- माघ ९, २०८१
भक्तपुर, ८ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अरनिको राजमार्ग खण्डको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत भक्तपुरको साँगा सडक खण्डको निर्माण कार्य गर्दा यातायात अवरुद्ध गर्नु उचित नहुने बताउँदै आयोजनाको...