कार्तिक २५ गते बालबालिकालाई स्वर्णविन्दु खुवाउने
- कार्तिक २०, २०८२
भक्तपुर, १९ कार्तिक । आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले स्वास्थ्यकर्मी तथा विशिष्ट व्यक्तिहरूको उपस्थितिमा बुधबार बालबालिकाहरूलाई स्वर्णविन्दु खुवाउनेसम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना ग¥यो । भक्तपुर नगरपालिकाको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा आयुर्वेद...