भक्तपुरमा विश्व पक्षघात दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण
- कार्तिक १३, २०८३
भक्तपुर, १२ कार्तिक । उपेन्द्र देवकोटा फाउन्डेसनको आयोजनामा विश्व पक्षघात दिवसको अवसरमा बिहीबार भक्तपुरको दत्तात्रयमा पक्षघातसम्बन्धी जनचेतनामूलक कार्यक्रम तथा निःशुल्क स्वास्थ्य परीक्षण भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल...