के चस्माले हामीलाई कोरोनाको सङ्क्रमणबाट जोगाउन सक्छ ?
- आश्विन ५, २०७७
- डा. अमिर खान
चीनको सुइचाओस्थित सुइचाओ चेङ्दु अस्पतालका २७६ जना विरामीमा गरिएको अध्ययनले दैनिक आठ घण्टाभन्दा बढी समय चस्मा लगाउने व्यक्तिलाई चस्मा नलगाउने मानिसको तुलनामा कोभिड–१९ को सङ्क्रमणको सम्भावना कम भएको देखाएको...