बीस वर्षमुनिका व्यक्तिमा कम सङ्क्रमण
- आश्विन १, २०७७
ब्रसेल्स, ३१ भदौ । विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानम घ्रिसिएससले बीस वर्षभन्दा मुनिका व्यक्तिलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापीरूपमा १० प्रतिशतभन्दा न्यून रहेको र मृत्यु दर ०.२ प्रतिशत रहेको बताएका...