काठमाडौँ उपत्यकामा फैलिँदै कोरोना
- भाद्र २, २०७७
भक्तपुर, १ भदौ । शनिबार कोभिड–१९ सङ्क्रमित पुष्टि भएका भक्तपुर जिल्लाका १२ जनामध्ये दुई जना श्रीमान–श्रीमती रहेको खुलेको छ । उनीहरू सूर्यविनायक नपा वडा नं २ बालकोट निवासी भएको...
भक्तपुर, १ भदौ । शनिबार कोभिड–१९ सङ्क्रमित पुष्टि भएका भक्तपुर जिल्लाका १२ जनामध्ये दुई जना श्रीमान–श्रीमती रहेको खुलेको छ । उनीहरू सूर्यविनायक नपा वडा नं २ बालकोट निवासी भएको...
काभ्रे, ३२ साउन । धुलिखेल अस्पतालले अस्पताल सञ्चालनबारे जानकारी दिने उद्देश्यले आइतबार प्रेस विज्ञप्ति प्रकाशित गरेको छ । अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूको हस्ताक्षरमा प्रकाशित विज्ञप्तिमा भनिएको छ – “गत...
यतिबेला संसारले कोभिड–१९ को महामारी सामना गरिरहेको छ । योे समय संसारमा धेरै समयसम्म स्मरणमा रहनेछ । इतिहासका ठेलीहरू पल्टाउँदा संसारले यस्ता अनेकन विपद्को सामना गरेको भेटिन्छ । कोभिड–१९...
काठमाडौँ, ३२ साउन । साउन मसान्तसम्ममा नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १०५ पुगेको छ । यस्तै कोरोना सङ्क्रमणबाट...
३० साउन । विश्वमा दुई करोड १० लाख ७४ हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार शुक्रबारसम्म...
नाफामुखी राजनीति र जनमुखी राजनीतिको प्रतिस्पर्धा जेनेभा, १३ अगस्ट । कोभिड–१९ भाइरसको खोप बनाउने विषयमा विश्व स्वास्थ्य सङ्गठन रुससँग नजिक सम्पर्कमा रहेको सङ्गठनका अधिकारीले बताएका छन् । “हामी रुसका स्वास्थ्य अधिकारीहरूसँग...
नयाँदिल्ली, २९ साउन (रासस-एएनआई) : कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या भारतमा एकै दिन झण्डै ६७ हजार थप भएको छ । भारतीय सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा...
जेनेभा, ११ अगस्ट । कोभिड–१९ महामारीविरुद्ध लड्ने खोप (भ्याक्सिन) संसारका सबैतिर सबैको पहुँचमा पु¥याउन १ खर्ब अमेरिकी डलरको खाँचो पर्ने विश्व स्वास्थ्य सङ्गठनले बताएको छ । जेनेभास्थित विश्व स्वास्थ्य सङ्गठनको मुख्यालयमा...