भारतमा कोभिड–१९ बाट मृत्यु भएकामध्ये ५० प्रतिशत ६० वर्षमाथिका
- श्रावण २१, २०७७
नयाँ दिल्ली, २० साउन । भारतमा कोभिड–१९सङ्क्रमणपछि मृत्यु भएका ५० प्रतिशतभन्दा धेरै व्यक्ति ६० वर्ष र सोभन्दा माथि उमेर समूहका रहेको पाइएको छ । मङ्गलबार सङघीय स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उक्त...