सबै पालिकामा स्तनपान कक्ष स्थापना हुँदै
- श्रावण १६, २०७६
विष्णु नेपाल काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार ९गाउँपालिका÷नगरपालिका तथा प्रदेश० जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् । यो समस्याको...
विष्णु नेपाल काखमा नवजात शिशु छ, स्तनपान गराइरहनुपर्छ । सेवा लिन स्थानीय सरकार ९गाउँपालिका÷नगरपालिका तथा प्रदेश० जानुपरेको छ । नजिकको सरकारको भवनमा स्तनपान मैत्री संरचना छैनन् । यो समस्याको...
हवाना, २५ जुलाई । समाजवादी देश क्युवामा चिकित्सकको कुल सङ्ख्या एक लाखभन्दा बढी र सबै क्षेत्रका स्वास्थ्यकर्मीको सङ्ख्या ४ लाख ८५ हजारभन्दा बढी पुगेको छ । क्युवाका जनस्वास्थ्य मन्त्री...
काठमाडौँ, ९ साउन । बदलिँदो रहनसहन र खानपानका कारण मिर्गाैला, मुटु, श्वासप्रश्वास र मधुमेहजस्ता नसर्ने रोगीको सङ्ख्या बढेको एक अध्ययनले देखाएकोे छ । अस्पतालमा आएका बिरामीका सङ्ख्याका आधारमा नेपाल...
काठमाडौँ, ७ साउन (रासस) : काठमाडौँ, ७ साउन (रासस) ः काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ । न्यूनतम शुल्कमा नगरवासीलाई...
नेपालको आँखा स्वास्थ्य सेवा, शिक्षा, तालीम, जनशक्ति उत्पादन तथा अनुसन्धानका क्षेत्रले अन्तरराष्ट्रियस्तरमा ऐतिहासिक फड्को मारेको छ । छोटो अवधिमा तिलगङ्गा आँखा प्रतिष्ठानले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट ‘डब्लुएचओ समन्वय...
काठमाडौँ, ५ साउन (रासस): त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले पहिलो चरणमा महीनामा एकपटक कलेजो प्रत्यारोपण गर्ने लक्ष्य लिएको छ । अस्पतालका प्रा डा रमेशसिंह भण्डारीको नेतृत्वमा गत जेठ १७ मा...
सन् २०१९ को छ महीनामा जिल्लामा ५४ नयाँ एचआइभी सङ्क्रमित भेटिएका छन् । जिल्लाको विभिन्न स्थानमा गरिएको सात हजार ८०१ जनाको रगत परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन्...
संयुक्त राष्ट्र सङ्घ, १६ जुलाई । सन् २०१८ मा ८२ करोडभन्दा बढी मानिसले भोकमरी सामना गर्नुपरेको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । सोमबार सार्वजनिक प्रतिवेदनले संसारमा भोकमरीको समस्या अझ...