शिक्षामा लगानी
- माघ १२, २०७६
तुलसी ग्वाछा विशाल गरिब किसान परिवारमा जन्मे, हुर्के र बढे । आमाको माया र बाबुको प्रेरणाले उनलाई एस.एल.सी. सम्मको पढाइ पूरा गर्ने सुअवसर प्राप्त भयो । गरिबीको कारण आफूले उच्च शिक्षा...
तुलसी ग्वाछा विशाल गरिब किसान परिवारमा जन्मे, हुर्के र बढे । आमाको माया र बाबुको प्रेरणाले उनलाई एस.एल.सी. सम्मको पढाइ पूरा गर्ने सुअवसर प्राप्त भयो । गरिबीको कारण आफूले उच्च शिक्षा...
पेइचिङ, २१ जनवरी । ‘कोरोनाभाइरस’ नाम दिइएको चीनमा भेटिएको रहस्यमयी रोगका कारण मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म छ पुगेको चिनियाँ अधिकारीले बताएका छन् । चीनको मध्य क्षेत्र वुहान सहरमा केही हप्ता पहिले...
– आर. के. श्रेष्ठ, नारायणगढ जाडो याममा गर्मीको समयमा भन्दा भरतपुर अस्पतालमा बिरामीको सङ्ख्या कम हुन्छ । अस्पतालमा स्वास्थ्य बीमा र सामान्य ओपीडीको टिकट छुट्टाछुट्टै लाइनमा लिने व्यवस्था छ । पुरुषलाई...
सुनिता गाइसी कुरिलो एक औषधीय गुण भएको स्वादिष्ट तरकारी हो । यसलाई संस्कृतमा ‘शताबरी’ भनिन्छ भने अङ्ग्रेजीमा ब्कउबचबनगक भनिन्छ । यसको खेती गर्न सजिलो छ एक पटक रोपेपछि २, ३ वर्षसम्म...
भक्तपुर, २८ मंसिर । जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्र तथा समन्वयकर्ता भनपा ४ वडा स्वास्थ्य समितिको आयोजनामा शनिबार आयुर्वेदिक तथा वैकल्पिक चिकित्सा शिविर सम्पन्न भयो । स्थानीय तारा मा.विमा सम्पन्न...
भक्तपुर, २७ मंसिर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी हुमकला पान्डेको स्वागत तथा परिचयात्मक कार्यक्रम शुक्रबार सम्पन्न भयो । नगर प्रमुख प्रजापतिले नवनियुक्त प्रजिअ पाण्डेलाई...
भक्तपुर, २७ मंसिर । भक्तपुर नगरपालिकाका प्रमुख एवम् सामुदायिक आँखा केन्द्र भक्तपुर व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले तिलगंगा आँखा प्रतिष्ठान र स्थानीय तहबीचको समन्वय र सहकार्यले बढीभन्दा बढी आँखाका...
कोलम्बो, २६ मङ्सिर (रासस/सिन्ह्वा) : श्रीलङ्काको सरकारले डेङ्गुलाई निर्मुल गर्नका लागि विशेष प्रकारको ब्याक्टेरियालाई प्रयोग गर्ने भएको छ । स्थानीय सञ्चारमाध्यमहरूले बिहीबार श्रीलङ्काको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गरी भनेका छन्,...