क्यान्सरबारे केही छलफल
- पुष २६, २०८१
- डा. सुनिता धन्छा, काठमाडौँ क्यान्सर अस्पताल
मानिसको शरीर असङ्ख्य कोषिकाले बनेको हुन्छ । हरेक कोषिकाको आन्तरिक वंशाणुगत गुण हुन्छ जसले आ–आफ्नो कोषिकालाई कहिले र कति बढ्ने, हुर्किने र कहिले नष्ट हुने भन्ने निर्देशन गरेको हुन्छ...