स्वास्थ्य बीमालाई भरपर्दो र विश्वासिलो बनाउनुपर्ने
- भाद्र ५, २०८१
काठमाडौँ, ४ भदौ । नागरिकको स्वास्थ्य उपचार राज्यको दायित्वभित्र पर्ने विषय हो । नेपालको संविधानले पनि आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्कको सुनिश्चितता गरेको छ । स्वास्थ्य बीमा त्यसको लागि...