ब्रेन ह्यामरेजको समस्या किन बढ्छ ?
- बैशाख १४, २०८१
- डा. अमित थापा
गर्मीयामभन्दा जाडोयाममा ब्रेन ह्यामरेजको समस्या बढी हुन्छ । जाडो मौसममा उच्च रक्तचापको समस्या बढ्दै जानु, शारीरिकरूपमा सक्रियता कम हुनु, हाइपरटेन्सन बढ्नु, तनाव बढ्नुजस्ता कारणले ब्रेन ह्यामरेजको समस्या बढी हुने...