ख्वप अस्पताललाई १०० शय्याको अनुमति प्राप्त
- जेष्ठ २५, २०७९
भक्तपुर, २४ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल च्याम्हासिंह भक्तपुरलाई १०० शय्यासहित अस्पताल सञ्चालन गर्न अनुमति प्राप्त भएको छ । बाग्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयले प्रदेश स्वास्थ्य सेवा...