आँखा स्वास्थ्य उपचारसम्बन्धी एकदिने तालिम सम्पन्न
- पुष १३, २०८२
भक्तपुर, १३ पुस । ख्वप तिलगंगा आँखा अस्पतालको आयोजनामा भक्तपुर नगरपालिकाका वडा नर्स तथा विद्यालय नर्स एवम् चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकाका विद्यालय नर्सहरूलाई आधारभूत आँखा स्वास्थ्य उपचारसम्बन्धी एकदिने...