१६ हजारलाई भेरोसेलको दोस्रो मात्रा
- जेष्ठ १९, २०७८
भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाले कोभिड – १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । सबै वडामा अलग्ग जनशक्ति तथा स्वयम्सेवकहरू परिचालन गरी...
भक्तपुर, १८ जेठ । भक्तपुर नगरपालिकाले कोभिड – १९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा हालसम्म १६ हजार ५२ जनालाई दिइसकेको छ । सबै वडामा अलग्ग जनशक्ति तथा स्वयम्सेवकहरू परिचालन गरी...
गतिशील समयभित्र अनेकौँ रहस्यहरू हुँदारहेछन् । समयकाल परिस्थितिसँगै मान्छेको जीवनमा अनेकौँ चुनौतीहरू तेर्सिँदा रहेछन् । हामी मान्छे जस्तोसुकै अवस्था र परिस्थितिमा पनि हतास हुन मिल्दैन, निरास हुन मिल्दैन ।...
भक्तपुर, १७ जेठ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन प्लान्ट व्यवस्था गर्नको लागि नगरपालिकालाई विभिन्न सहकारी संस्था, सङ्घ संस्था र दाताहरूबाट आर्थिक सहयोग प्राप्त...
संसारभर नर्सहरू आज सङ्कटमा छन् । कोभिड–१९ को आँधी सामना गरिरहेको भारतमा होस् अथवा आफ्नो तलबमा १ प्रतिशत वृद्धिको माग गर्दै आन्दोलन गरिरहेका बेलायतका नर्स होऊन् अथवा केन्याका ।...
काठमाडौँ, १६ जेठ । पछिल्लो समय नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या र मृत्युदर घट्दै गएको छ । पाँच दिनअघि सङ्क्रमितको सङ्ख्या ६ हजार ७४१ रहेकामा आइतबार सो सङ्ख्या...
चीनले फेरि १० लाख खोप अनुदान दिने समाचारबाट नेपालमा उत्साह सञ्चार भएको छ । पैसा लिइसकेर पनि भारतले खोप रोक्दा नेपालीहरूमा चिन्ता छाएको थियो । कोरोना महामारीको चरम सङ्कटको...
काठमाडौँ, १५ जेठ । सरकारले स्वास्थ्य सेवाको सूचकमा उल्लेखनीय सुधार भएको जनाएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७७÷७८ मा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार हुँदै गएको जनाइएको हो । आर्थिक...
कोभिड १९ रोगको दोस्रो लहरको सङ्क्रमण तीव्रगतिमा फैलिएसँगै सङ्क्रमितहरूको उपचारका लागि भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पतालमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, आइसीयूलगायतका स्वास्थ्य उपकरण खरिदका लागि जनस्तरबाट आर्थिक एवं भौतिक...