फ्रन्टलाइन फाइटर – २, जो आफै सङ्क्रमित भइन्
- जेष्ठ ७, २०७८
- रोजिना गिरी
धुलिखेल अस्पतालको कोभिड वार्डकी नर्स रोजिना गिरी अहिले आफै कोभिड सङ्क्रमण भई होम आइसोलेसनमा छिन् । कोभिड सङ्क्रमित बिरामीहरूलाई सेवा गर्ने क्रममा उनी आफै कहिले सङ्क्रमित भइन्, उनले पत्तो नै...