अक्सिजन नपाउँदा कोभिड बिरामीको निधन
- बैशाख ३०, २०७८
बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा बुधबार साँझ अक्सिजन सकिँदा आईसीयूमा उपचाररत ५ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले अस्पतालमा अक्सिजन सकिँदा...