स्पुटनिकको एकै मात्रा काफी हुने रुसको दाबी
- बैशाख २५, २०७८
मस्को, ७ मे (सिन्ह्वा) । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमा निर्माण गरिएको कोभिड–१९ विरुद्धको खोप, स्पुटनिक–भी कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा निकै प्रभावकारी रहेको दावी गर्नुभएको छ । उहाँले स्पुटनिक–भीलाई रूसी प्रसिद्ध हतियार...