शासक पार्टीहरूको नालायकी र कोभिड–१९ को दोस्रो लहर
- चैत्र ३१, २०७७
- प्रज्ज्वल
बहुदलीय व्यवस्था र गणतन्त्रको तीस वर्षयता नेका, एमाले, माओवादी, राप्रपाले आलोपालो सरकारको नेतृत्व गरे । ती सबै सरकारहरूले विकासलाई प्राथमिकतामा राखेको दावी गर्छन् । मान्छेमा कपाल र नङ बढेजस्तै...