खोप उपलब्ध नहुनुको कारण सरकारको निष्कृयता
- चैत्र ५, २०७७
- –आरोही श्रेष्ठ
नेपाल सरकारले एक सूचना जारी गरी पहिले घोषणा गरिएको ५५ वर्ष माथिका नेपाली नागरिकहरूलाई खोप दिने प्रक्रिया हाललाई स्थगित गरेको छ । खोपको उपलब्धता सुनिश्चित भएपछि मात्रै ५५ वर्षमाथि उमेर...